भारतीय प्रधानमन्त्री मोदी लद्दाख पुगे

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ १९, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १९, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार लद्दाखको लेह पुगेका छन् । प्रधानमन्त्री मोदीसँगै चीफ अफ डिफेन्स स्टाफ सीडीएफ जनरल बिपिन रावत र अन्य वरिष्ठ अधिकारी पनि लेह पुगेका हुन् ।

भारत–चीन सीमा क्षेत्रमा भएको झडपपछिको अवस्थाबारे बुझ्न र समीक्षा गर्न प्रधानमन्त्री लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको १५ जुनमा चिनियाँ सेनासँगको सङ्घर्षको क्रममा २० जना भारतीय सैनिकको ज्यान गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस