पशुपति शर्माको कोरोनाले रोक्यो झ्याप्पै बोलको गीत बजारमा !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ अषाढ २१, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

काठमाडौं । लोकगायक पशुपति शर्माले नयाँ तीज गीत कोरोनाले रोक्यो झ्याप्पै बोलको गीत बजारमा ल्याएका छन् । ‘लोभी दाइ’नाम दिइएको सो गीतमा गायिका सम्झना भण्डारीले स्वरमा पशुपतिलाई साथ दिएकी छन् । शर्माकै शब्द र संगीतमा रहेको गीतमा कोरोना महामारीका कारण ‘लोभी दाइु लाई फाइदा पुगेको देखाइएको छ ।

लकडाउनका कारणमा घरम बस्दाबस्दै दाइको पेट बढेको दृश्य गीतमा देखाइएको छ । कोरोना संक्रमण बढ्न नदिनका लागि अपनाइएका सामाजिक दूरीका नियमलाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । सावधानी अपनाएर तयार पारिएको भिडिओमा गायक शर्मा र गायिका भण्डारीको अभियन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस