घट्दै कोरोना संक्रमित: आज थपिए १०८ जना, १३९ डिस्चार्ज भए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २५, काठमाडौ । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

प्रवक्ता डा.जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।

बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्‍म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस