बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालको ब्यापारघाटा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र १२, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १२,काठमाडौँ । बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालले ब्यापारघाटा ब्यहोरेको छ ।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले भारतसँगको ब्यापारमा आर्थिक बर्ष २०७४/०७५ मा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ ।

गत आवमा नेपालले ८ खर्ब १० अर्ब ९० करोड रुपैयाँको सामान भारतबाट आयात गरेको छ भने ४६ अर्ब ६० करोड ४८ लाख रुपैयाँको सामान निर्यात गरेको छ ।

नेपालको सबभैभन्दा ठुलो ब्यापार भारतसँगै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस