उद्धार उडान भोलिदेखि सुरु हुने, भोली ६ अन्तर्राष्ट्रिय उडान हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ३०, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाण्डौ । दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती भोलि बुधबारदेखि सुरु हुँदैछ । भोलि बुधबार नै नेपाली ल्याउन, लिन जान र कार्गो गरी ६ उडान हुने भएका छन् । भोलि नेपाल एअरलाइन्स कुनमिङ्गबाट, सिल्क एअर सिङ्गापुरबाट र मलेसियन एअरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् ।

भोलि नै यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एअरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज भोलि नै कुनमिङ्ग जाँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस