बालुवाटार बैठक निष्कर्षविहीन !

साउन १, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहितको छलफल पनि निष्कर्षविहीन बन्न पुगेको छ । तीनजनाको बैठक भए पनि माधव नेपाल केही बेरअघि बैठकबाट बाहिरिएका थिए । नेपाल बाहिरिएपछि दुई अध्यक्षले केहीबेर कुराकानी गरेको भए पनि प्रधानमन्त्री ओलीकै राजीनामामा कुरा अड्किएको एक नेताले बताए ।

संम्बन्धित समचार

Leave a Reply