सुनचाँदीको मुल्यको बढ्यो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ४, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ४, काठमाण्डौ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा रु ३ सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेरतोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार तेजावी सुन तोलामा ९२ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।  यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस