धादिङ थाक्रेका एक महिलालाई महेश खोलाले बगायो,उद्धार जारी

Post Thumbnail

साउन ५, धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशिकी एक महिला महेश खोलाले बगाउँदा बेपत्ता भएकी छिन् । बिहानैबाट आएको झरीले महेश खोलामा आएको बाढीमा महादेवबेशिका एक महिला बेपत्ता भएकि स्थानिय सन्दिप रिजालले बताए । करिव ६० बर्षकी बृद्ध महिलालाई खोलाले बगाएको र उनको खोजी तथा पहिचान गर्ने कार्य भईरहेको जनाईएको छ भने प्रहरी समेत घटनास्थलमा पुग्न सकेको छैन । अहिले महिलाको लुगा भने फेला परेको स्थानियको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस