पुर्व–डिआईजी जेलमुक्त भएपछि सामाजिक सञ्जालमा चर्को विरोध, कसले के भने ?

साउन ८,काठमाडौँ । बिहीबार जेलबाट छुट्दै गर्दा पुर्वडिआईजी रञ्जन कोइराला हात हल्लाउदै प्रेमिकाले ल्याएको गाडी चढ्दै थिए । कोइरालाले साढे ८ वर्षअघि श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्‍याई पेट्रोल छर्केर जलाएका थिए। गीताले नै रिस उठाएका कारण मारेको भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्वसहितको जन्मकैद सजाय घटाइदिएको हो। उनी छुटेपछि सामाजिक संजालमा अधिकांशले विरोग गरेका छन् । कोइरालाको पक्षमा गरिएको सो फैसलाले गलत नजिर कायम हुने भन्दै अधिकारकर्मी, राजनितिककर्मी र नागरिकले विभिन्न प्रतिक्रिया दिएका छन् ।

हेरौँ उनिहरुको भनाई:

 

 

 

संम्बन्धित समचार

Leave a Reply