स्वस्तिक लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ श्रावण ११, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ११, काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले छ पदका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने सस्ंथाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस