अफगानिस्तानविरुद्ध आयरल्याण्डको तीन विकेटको जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र १४, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १४,काठमाडौँ । आयरल्याण्डले अफगानिस्तानविरुद्ध तीन विकेटको जित निकालेको छ । बुधबार राति भएको खेलमा १८३ रनको लक्ष्य आयरल्याण्ड्सले ४३.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

जितसँगै ३ एक दिवसीय श्रृंखलामा १–१ को बराबरी गरेको छ । आयरल्याण्ड्सको जितमा एन्ड्रे बालविर्नेले ६०, पौल स्टर्लिङले ३९ रन बनाउँदा सिमी सिंहले नट आउट ३६ रनको योगदान दिए । अफगानिस्तानका रासिद खानले ३ विकेट लिए ।

टस जिति पहिला ब्याटिङ गरेको अफगानिस्तानका नजिबुल्लाह जरदानले ४२, अस्गर अफगानले ३९ रन जोडेका थिए । आयरल्याण्ड्सका टिम मुर्ताजले ४ विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस