कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ६ लाख ९६ हजार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २२, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २२, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ९६ हजार १४७ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस