नुवाकोटमा कोरोना संक्रमितको संख्या ४६ पुग्यो !

साउन २३, नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । वीर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा नुवाकोट लिखु गाउँपालिक घर भइ काठमाडौमा रहेका ३० बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । मंगलवार मात्र नुवाकोटका थप २ जनामा कोरोना पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको थियो । यश अघि नुवाकोटमा ४३ जनामा कोरोना पुष्टि भएको थियो। संक्रमीत मध्ये हालसम्म ३६ जना उपचार पश्चात् डिस्चार्ज भइ घर फर्कीसकेका छन् ।

संम्बन्धित समचार

Leave a Reply