काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २३, शुक्रबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

साउन २३, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस