गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र विभत्स शब फेला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २५,काठमाडौँ । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।

शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस