आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ भाद्र १६, शनिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १६,बाँके । बाँकेको कोहलपुरमा आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ परेका छन् ।

१३ वर्षीया बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि बालिकाले गएको तीन वर्षदेखि हजुरबुवाले बलात्कार गर्दै आएको बताएपछि हजुर बुवा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले घटनाबारे थप अनुसन्धान भैरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस