निगमका सम्पूर्ण कार्य विद्युतीय प्रणालीमा लगिने,कुलमान घिसिङ आएपछि बिद्युतिय क्षेत्रमा कायापलट !

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ भाद्र १, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १, काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ ईआरपी प्रणालीमा काम गर्ने भएको छ । यो सफ्टवेयरमार्फत स्वचालित प्रणालीमा जाने निगमले जनाएको छ ।

यसका लागि निगमका सम्पूर्ण कार्य विद्युतीय प्रणालीमा लगिने भएको छ । यसअन्तर्गत पेट्रालियम पदार्थ ढुवानी गर्ने ट्याङ्करहरूलाई ईआरपी प्रणालीमा समेटर जीपीएस जडान गरी अनलाइन निगरानी गरिने र पेट्रोलियम पदार्थ भर्दा र खन्याउँदासम्मका गतिविधि निगरानी हुने जनाइएको छ । त्यस्तै उनीहरूको रुट, समय तथा यात्राको रेकर्ड र निगरानी हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस