भाद्र १,काठमाडौँ । । शोभा पाण्डेको तिज गीत बजारमा आएको छ । ‘सरर सरर सरर’ बोलको तिज गीत बजारमा आएको हो । यस गितमा शोभा पाण्डेको स्वर तथा डा. कृष्णहरी बरालको शब्द रहेको छ । बन्दना नेपाल र करिश्मा सिँ ठकुरीको अभिनयमा सुसज्जित ‘सरर सरर सरर’ बोलको तिज गीत म्युजिक नेपालको युटुव च्यानलबाट बजारमा आएको छ ।
सो गितमा संगित बिबि अनुरागीको रहेको छ । म्युजिक भिडियोमा बन्दना नेपाल र करिश्मा सिहं ठकुरीले अभिनय गरेका छन् । भिडियो सम्पादन अविन घर्ति मगरले गरेका हुन् भने क्यामेरामा दुर्गा पौडेल रहेका छन् । गितको भिडियो निर्देशन शंकर वि.सीले गरेका छन् ।
भिडियो हेर्नुहोस् :