उपत्यकामा संक्रमण फैलने क्रम तिव्र ! एकैदिन थपिए २ सय ५ संक्रमित

Post Thumbnail

भाद्र २,काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा संक्रमण फैलने क्रम तिव्र ! एकैदिन थपिए २ सय ५ संक्रमितनेपालमा बितेको २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस