सेलपे सेल्सबेरी अफर ! कार्तिक ३० गते सम्म लागु हुने

भाद्र २,काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसंग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ । यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ्र । यो अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा outlet मा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान र पे मार्फत भुक्तानी गरे १५ प्रतिशत छुट (अधिकतम रु.५००) पाउने छन् ।

सेलपे सेल्सबेरी अफरमा सहभागी भई छुट पाउनको लागि सेल्सबेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र सेलपे एप्पमा रहेको ]  “Pay merchant” Click गरि ,काउन्टरमा रहेको स्क्रीनमा देखाएको QR CODE  स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुहोस् । यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ् ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।–

-बास्तविक समयमा भुक्तानी

-बिना वालेट कारोबार गर्न सकिने

-सरल एवं सुरक्षित

-लोयाल्टी पोइन्ट्स पाईने

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, , बिमा रकमभुक्तानी, EMI भुक्तानी, कोविड–१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, P2P, P2B, B2P, B2Bआदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्प स्टोरमा उपलब्ध छ । सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खातालिंक गर्नुहोस् ।

संम्बन्धित समचार

Leave a Reply