धादिङमा थप २ जनामा कोरोना देखियो, संक्रमितको संख्या १ सय ७० जना पुग्यो !

भाद्र ३, धुनिवेशी । धादिङ पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज थप २ जनामा कोरोना देखिएको छ । धादिङको धुनीबेशी नगरपालिका–२ का १० वर्षिय बालक र थाक्रे गाउँपालिका–१ का ३२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताए । यो सँगै धादिङमा संक्रमितको सङ्ख्या १ सय ७० पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply