लागुऔषधसहित धादिङ गजुरीकी एक महिला पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७७ भाद्र ५, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ५, धादिङ । नौ किलो तीन सय ५० ग्राम लागूऔषध चरेशसहित प्रहरीले धादिङकी पवित्रा तामाङलाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका ८ की २२ वर्षीया तामाङलाई महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले बलम्बुस्थित उनकै डेराबाट पक्राउ गरेको हो । चरेश उनकै कोठाबाट बरामद भएको हो। उनका पति २७ वर्षीय फूलबहादुर तामाङ भने फरार भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस