दुई नाउमा पाउ लायौ सार्वजनिक (भिडियो सहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ भाद्र ६, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

यिका समीक्षा अधिकारिको आधुनिक गीत दुई नाउमा पाउ लायौ सार्वजनिक छ । नभराज शर्माको शब्द र सि.डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ । योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा देख्न सकिन्छ । दुई प्रेमी बिछोड पछिको भोगाइ गीतमा समावेश गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस