त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

भाद्र ८,काठमाडौँ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

काठमाडौंको कागेश्वरी नगरपालिका–९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले जानकारी दिए ।

मुटुसम्बन्धी, पित्तथैली र मिर्गौलाको समस्या देखिएको ती महिला् साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई त्यसै दिन कोरोना संक्रमण भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply