कोटेश्वर ट्राफिक प्रहरी प्रभागका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १३, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुरुमा प्रभागमा कार्यरत दुई जनामा ज्वरो आएको थियो । त्यसपछि गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएपछि बिहीबार थप २३ जनाको परीक्षण गरिएको थियो । उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म काठमाडौं उपत्यकामा ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस