काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो कोरोना संक्रमण, आइतबार थपिए ४२९ जना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १४, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १४, काठमाण्डौ । काठमाडौं उपत्यकामा आइतबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टा उपत्यकाका तीनै जिल्लामा गरी ४२९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा सबैभन्दा बढी ३७२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जना संक्रमित भेटिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस