मोदीको निजी वेवसाइटको एकाउन्ट ह्याक भयो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ भाद्र १८, बिहिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र १८, काठमाण्डौ । ट्विटरले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पर्सनल वेवसाइटको एकाउन्ट ह्याक भएको जनाएको छ । त्यस एकाउन्टबाट फलोयरहरुलाई राहत कोषमा आफ्ना लुकाइएका पैसा चन्दा सहयोगको रुपमा प्रदान गर्न थुप्रै टिवट मार्फत अनुरोध गरिएको छ । ट्विटरले यस गतिविधिबारे अफुलाइृ जानकाी रहेको तथा एकाउन्टलाई सुरक्षित पार्ने कदमहरु चलिसकेको बताएको छ । विश्वमा उच्च तथा प्रभबशाली व्यक्तित्वको ट्विटर सुरक्षा उल्लंघनभएके यो पछिल्लो घटना हो ।

गत जुलाईमा अमेरिकी राष्ट्रपतिय चुनावका उम्मेदवार जोय बाइडन र टस्लाका संस्थापक एलोन मस्कका ट्विटर हयाक भएको थियो । २५ लाख भन्दा बढि फलोयर रहेको यो एकाउन्ट मोदीको निजी वेवसाइट नियन्त्रण गर्ने आधिकारिक ट्विटर हो ।

ताजा अपडेट

खोजी गर्नुहोस