१३ वर्षीया वालिका बलात्कार गर्ने पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ भाद्र २०, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाण्डौ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका ६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई प्रहरीले पक्राउ गरेको छ । मानवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस