डा. कोईरालाद्धारा निशुल्क स्वास्थ्य शिविरमा बिरामी परिक्षण

Post Thumbnail

भाद्र २०,विराटनगर । विपी कोईरालाको १०५ औं जन्मजयन्तीको अवसरमा वि पी कोईराला साहित्य तथा अध्ययन प्रतिष्ठान मोरङले सुन्दरहरैंचाको स्कुलडॉडामा स्वास्थय शिविर आयोजना गरेको छ ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले निशुल्क स्वास्थ्य शिविरमा बिरामी परिक्षण गरेका छन ।

उनले सो अवसरमा बिरामीको अवस्थाको बारेमा बुझेका छन । कांग्रेस राजनितिमा रहेका डा कोईराला समयसमयमा विरामीको सेवामा समेत समय बिताउछन ।

ताजा अपडेट

खोजी गर्नुहोस