सुन चाँदीको भाउ कति छ ?

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ भाद्र २२, सोमबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भाद्र २२, काठमाडौं । सुनको भाउ सोमबार स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यस दिन चाँदीको भाउ पनि अघिल्लो दिनकै स्थिर अर्थात प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस