कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २३, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र २३, पोखरा । कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कास्कीको अन्नपुर्ण १ निवासी ६३ वर्षिया महिलाको बिहान करिव ९ बजे श्री विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको हो । ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत महिलामा भाद्र १९ गते कोरोना पुष्टी भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । अहिलेसम्म प्रदेशभरबाट १७९७ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस