महिन्द्राको नयाँ म्याक्सिमो एचडी सेरिज नेपाली बजारमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र २१, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । महिन्द्राको नयाँ म्याक्सिमो एचडी सेरिज नेपाली बजारमा भित्रिएका छन् ।

महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले म्याक्सिमो हेभी ड्युटी सेरिज स्थानीय बजारमा ल्याएको हो ।

८ पत्ता बलियो सस्पेन्सनयुक्त ८५० किलो भार बहन गर्नसक्ने क्षमताका यी गाडी उचित मूल्यमा उपलब्ध गराइएकाले लाभदायक हुने कम्पनीको दाबी छ ।

धेरै सुधारिएका विशेषतासहितका यी सेरिज ग्राहकका लागि ‘प्रोफिट ट्रक’कारुपमा ल्याएको पनि कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस