फेरी बढ्यो सुनको भाउ , आज कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र २५, बिहिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र २५,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । हिजो प्रतितोला ६ सयले बढेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै नेपाली बजारमा आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस