चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा चितवनका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं।११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको उपचारका क्रममा बिहीबार मृत्यु भएको कलेजले जानकारी दिएको छ ।

कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस