चितवनको होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २८, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २८, चितवन । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज विहान ६ बजे मृत्यु भएको हो । हालसम्म चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस