नेपाली बजारमा आइतबार सुनको भाउ कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र २८, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २८,काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

साताको कारोबारको अन्तिम दिन शुक्रबार समेत छापावाल सुनको मूल्य ९६ हजार ५०० रहेकोमा आइतबार मूल्य स्थिर रहेको हो ।

यस्तै तेजावी सुन पनि शुक्रबारकै मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस