स्वयम्भूबाट समातिए गुन्डा नाइके बाघे

Post Thumbnail

भाद्र २१,काठमाडौँ । महानगरीय प्रहरी परिसर, काठमाडौंले गुन्डा सुकबहादुर तामाङ उर्फ बाघेलाई पक्राउ गरेको छ ।

उनलाई गुन्डागर्दीमा संलग्न भएको आरोपमा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको हो ।

त्यहाँका सर्वसाधारणलाई धम्की दिएर रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस