पर्सामा रक्सी खान नदिएपछि बाबुद्धारा छोराको हत्या !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ भाद्र ३०, मंगलबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

भाद्र ३०, पर्सा । पर्साको पोखरिया नगरपालिकामा ७० वर्षीय लक्ष्मी साहले आफ्नै छोराको हत्या गरेका छन् । उनले ३५ वर्षका छोराले आफूलाई रक्सी खान नदिएको भन्दै हत्या गरेका हुन् ।

बाबुको रक्सी खाने कुलत हटाउन खोजेका मधो साहले यसका लागि हरसम्भव प्रयास पनि गरेका थिए । तर, २९ भदौमा लक्ष्मीले रक्सी पिएर टिल भएर आएपछि छोरालाई चक्कु प्रहार गरे । लक्ष्मीले आफूसँग भएको छुरा प्रहार गरेर छोराको हत्या गरेका हुन् । उनीहरुबीच त्यही दिन विवाद हुँदा छोराको हत्या गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस