भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघ्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ भाद्र ३१, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ३१, काठमाण्डौ । भारतमा कोरोना संक्रममणका कारण हालसम्म ८२ हजार ९१ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसले जनाएको छ । पछिल्लो २४ घण्टामा ९१ हजार वढी संक्रमित थपिएका छन् ।

भारतमा हालसम्म ५० लाख १८ हजार वढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । यसैगरी भारतमा हालसम्म ३९ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस