माण्डबी त्रिपाठी र प्रकाश सपुतको दसैँ गित ‘उड्यो चरी’ बजारमा !

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ आश्विन २, शुक्रबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । प्रकाश सपुतको नयाँ दसै गित बजारमा आएको छ । पछिल्लो समय निकै चर्चामा आएका उनको गित सबै उत्कृष्ट ठहरिने गरेका छन् । माण्डवी त्रिपाठी, प्रकाश सपुत र तेजस्वी पन्तको स्वर रहेको मन छुने दसैँ गित उड्यो चरी बजारमा आएको हो । करन न्यौपानेको शब्दमा रहेको यो गितमा एरेन्ज बिपिन आचार्यले गरेका छन् । बिन्ध्यवासिनी म्युजिक युटुव च्यानलबाट बजारमा आएको गित एक पटक सुन्नै पर्ने खालको छ ।

-भिडियो हेर्नुहोस् :

ताजा अपडेट

खोजी गर्नुहोस