नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ आश्विन २, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असोज २,चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ । पहिरोले अवरुद्ध सडक विहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको थियो । चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसेको छ ।

 

फोटो फाईल

ताजा अपडेट

खोजी गर्नुहोस