आईपीएल: राजस्थान रोयल्सको विजयी सुरुवात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन ७, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।

यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो । राजस्थानका लागि सन्जु सेमसनले ७४ रनले बनाएका छन् । यस्तै स्टेभेन स्मीथले ६९ र जोफार आर्चरले २७ रन बनाए ।

चेन्नईका लागि साम कुरानले तीन विकेट लिए भने दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले समान एक(एक विकेट लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस