स्याङयोङ्ग सुपर डिस्काउन्ट !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन ७, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ७,काठमाडौँ । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट”ल्याएको छ  । जहाँ ग्राहकहरूले यस अफर अन्र्तगत Korean luxury SUV, XLV मा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी Tivoli अथवा XLV सँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले COVID वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् ।

साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ ।

एक वर्ष निःशुल्कबीमा

रु. २५,००० बराबरको निःशुल्क Accessories

सातबर्ष सजिलो Finance

तीनबर्ष वारेन्टि

निःशुल्क सर्भिसिङ्ग (४ पटक वारिफरल ग्राहकहरूको लागि १ बर्ष सम्म)

यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गते देखि असोज २० गते सम्म मात्र हुनेछ ।

स्याङयोङ्गको बारेमा

स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारण कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । उनिहरुका अन्य मोडलहरु जस्तै SUVs, Pickup trucks / MPVs रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस