कोरोना अपडेट : २४ घण्टामा १८९३ जना संक्रमणमुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ७, बुधबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौ । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस