शनिबार थप ११४७ जना कोरोना संक्रमित निको भए ! आज कति संक्रमित ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १०, शनिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज १०,काठमाडौँ । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा १ हजार १४७ र निको भएका छन् भने यससँगै देशभर हालसम्म निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस