नवगायक शंकर आर.जे को पहिलो दशैं गीत “सँगै दशैं मनाउला” बजारमा (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ आश्विन १२, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

-महेन्द्र अधिकारी

असोज १२,काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा दशैं लक्षित गीतको यतिबेला चर्चा बढ्दो छ । त्यस्तै गायक तथा संगीतकार हेम श्रेष्ठले पनि लाखौं परदेशीहरुको पीडालाई गीत मार्फत प्रस्तुत गरेका छन् । “सँगै दशैं मनाउला” बोलको गीतमा गायिका रेखा जोशी र हेम श्रेष्ठको स्वर रहेको छ। शब्द संगीत पनि गायक हेम श्रेष्ठकै रहेको छ ।

हेम श्रेष्ठले निर्देशन गरेको भिडियोमा सुरबिर पण्डित दारी बा , सबिता कार्की, साजन श्रेष्ठ , भुपेन्द्र कुवंर, विद्धया कार्की ,र शंकर आर.जे कलाकारहरुको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई भूमि लक्ष्मी मिडिया हाउस अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस