२४ घण्टामा १५ सय १३ जनालाई कोरोना, सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १३, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड (१९) संक्रमण देखिएको छ । यो सहित संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २० हजार ३८९ कोरोनाका सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ७०७ जना छन ्। पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस