बेगनास तालमा डुङगा पल्टियो, ४ जनाको जीवितै उद्धार, ५ जना बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २३, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २३, पोखरा । पोखरा महानगरको लेखनाथस्थित बेगनासतालमा आज डुङगा दुर्घटना भएको छ ।

डुङ्गामा सवार नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ भन्ने ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

डुङ्गा पल्टिएको खबर पाउने बित्तिकै प्रहरी टोली उद्धारका लागि बेगनास तालमा पुगेको थियो । सोही क्रममा ४ जनाको उद्धार गरिएको हो । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस