पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना सङ्क्रमण

Post Thumbnail

असोज १५, काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कामकै सिलसिलामा आफूलाई कोरोना पुष्टि भएको ज्ञवालीले ट्वीटमार्फत जानकारी दिए । ज्ञवाली अहिले होम आइसोलेशनमा बसेका छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि ज्ञवालीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस