सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १६, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १६, काठमाण्डौ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस